Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

काँग्रेस निकट शिक्षक संघ शहिद लखनको अध्यक्षमा सीताराम ढकाल

काँग्रेस निकट शिक्षक संघ शहिद लखनको अध्यक्षमा सीताराम ढकाल

images

इच्छाकामना न्युज

१९, कार्तिक २०७९
काँग्रेस निकट शिक्षक संघ शहिद लखनको अध्यक्षमा सीताराम ढकाल
images

मनकामना । नेपाली काँग्रेस निकट शिक्षकहरुको संगठन नेपाल शिक्षक संघ, सहिद लखनको अध्इक्षमा सीताराम ढकाल चयन भएको छ । संघ आज सम्पन्न दोस्रो अधिवेशनले  ढकालको अध्यक्षतामा २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्ष (खुल्ला)मा केशवप्रसाद ढकाल, उपाध्यक्ष (महिला)मा निर्मला श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै सचिवमा वसन्त पौडेल र अर्थसचिवमा देशबहादुर श्रेष्ठलाई चयन गरेको छ ।

यसअघिको कार्यसमितिका सभापति कृष्णराज पन्तको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रमुख अतिथि नेपाल शिक्षक संघ, जिल्ला कार्यसमितिका कार्यबाहक सभापति शिव थापा, स्थानीय समाजसेवीहरु खुनप्रसाद रेग्मी, काशिनाथ अम्गाई, प्रेमकुमार श्रेष्ठ, वडा नं. ३ का वडाअध्यक्ष दीपक पाण्डे, वडा नं. ६ का वडाअध्यक्ष दिलिपनारायण श्रेष्ठ, वडा नं. ७ का वडाअध्यक्ष शरण श्रेष्ठ, वडा नं. ८ का वडाअध्यक्ष बासुदेव ढकाल र मनकामना माविका प्रअ अरविन्दकुमार मिश्रले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

images
प्रकाशित मिति :कार्तिक १९, २०७९ शनिवार - २१:०२:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology