नेपाली नयाँ वर्ष २०८३ को पावन अवसरमा देशविदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। नयाँ वर्ष केवल पात्रो फेरिने क्षण मात्र होइन, यो विगतको समीक्षा, वर्तमानको यथार्थ स्वीकार र भविष्यका लागि नयाँ संकल्प गर्ने महत्वपूर्ण अवसर पनि हो।
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अवस्था बुझ्न टेकुस्थित उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालय पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोली भेट नगरी फर्किएको छ।
तनहुँ । आबुखैरेनी योग तथा खुसी समाजको तेस्रो साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्षमा पम्फादेवी श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशनबाट उपाध्यक्षमा