Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राजनीति

माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा हरि चुमान चयन, मुख्यमन्त्रीमा दावि

माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा हरि चुमान चयन, मुख्यमन्त्रीमा दावि

images

इच्छाकामना न्युज

१७, पौष २०७९
माओवादी केन्द्रको गण्डकी प्रदेश सभा संसदीय दलको नेतामा हरि चुमान चयन, मुख्यमन्त्रीमा दावि
images

तनहुँ । नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेशसभा संसदिय दलको नेतामा हरी बहादुर चुमान चयन भएको छ । शनिवार देखि सुरु भएको नेकपा माओबादी केन्द्रको गण्डकी प्रदेश पार्टीको कार्यालय बैठकले चुुमानलाई दलको नेतामा चयन गरेको हो । चुमान यसअघि पनि माओबादी केन्द्रको संसदिय दलको नेता रहेको थियो । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा चुमान आन्तरीक मामिला तथा कानुन मन्त्री रहिसकेको थियो । तनहुँ आँबुखैरेनी गाउँपालिका निवासी चुमान तनहुँ १ प्रदेश सभा "ख" बाट प्रदेशसभामा दोस्रो पटक र्निबाचित भएको थियो । गण्डकी प्रदेशमा माओबादी केन्द्रले मुख्यमन्त्रीमा दावि गरिरहेको छ ।

images
प्रकाशित मिति :पौष १७, २०७९ आइतवार - ११:५८:०४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology