Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

युवा संघ तनहुँको अध्यक्षमा मदन तिमिल्सना सर्वसम्मत

युवा संघ तनहुँको अध्यक्षमा मदन तिमिल्सना सर्वसम्मत

images

इच्छाकामना न्युज

१०, चैत्र २०७९
युवा संघ तनहुँको अध्यक्षमा मदन तिमिल्सना सर्वसम्मत
images

तनहुँ । राष्ट्रिय युवा संघ तनहुँको अध्यक्षमा मदन तिमिल्सना सर्वसम्मत चयन भएका छन् । संघको बिहीबार सम्पन्न नवौ अधिवेशनबाट तिमिल्सनाको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरिएको छ ।

अधिवेशनबाट उपाध्यक्षमा सुरेन्द्र तामाङ, सचिवमा बसन्त पौडेल, उपसचिवमा माधव थापा, सन्तोष राना र कोषाध्यक्षमा बीरबहादुर लामा चयन भएका छन् ।

अधिवेशनको नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले उदघाटन गरेका थिए ।

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०८:२४:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology