Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

स्वतन्त्र पार्टीले बुधबार कुरिनटारमा चुनावी सभा गर्ने, रवि लामिछानेले सम्बोधन गर्ने

स्वतन्त्र पार्टीले बुधबार कुरिनटारमा चुनावी सभा गर्ने, रवि लामिछानेले सम्बोधन गर्ने

images

इच्छाकामना न्युज

२७, चैत्र २०७९
स्वतन्त्र पार्टीले बुधबार कुरिनटारमा चुनावी सभा गर्ने, रवि लामिछानेले सम्बोधन गर्ने
images

कुरिनटार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इच्छाकामनाले चुनावी अभियानलाई तीब्र बनाएका छन् । अभियान अन्तरगत चैत्र २९ गते (बुधबार)  कुरिनटारमा चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभालाई सम्बोधन गर्न रास्वपाका पार्टी सभापति समेत रहनुभएका चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार रबि लामिछाने र केन्द्रिय समितिका पदाधिकारीहरु आउने इच्छाकामना गाउँ कमिटीका सभापति जीत बहादुर थापाले जानकारी दिनुभयो ।
चुनावी सभा पश्चात कुरिनटार लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रमसमेत गरिने उहाँले बताउनुभयो ।

images
प्रकाशित मिति :चैत्र २७, २०७९ सोमवार - २२:३५:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology