Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अनेमसंघ (क्रान्तिकारी) भरतपुर २० को अध्यक्षमा हिरा नेपाली चयन

अनेमसंघ (क्रान्तिकारी) भरतपुर २० को अध्यक्षमा हिरा नेपाली चयन

images

इच्छाकामना न्युज

२४, भाद्र २०८०
अनेमसंघ (क्रान्तिकारी) भरतपुर २० को अध्यक्षमा हिरा नेपाली चयन
images

भरतपुर । अखिल नेपाल महिला संघ अनेमसंघ (क्रान्तिकारी) भरतपुर २० को अध्यक्षमा हिरा नेपाली चयन भएकी छन् । आइतबार भरतपुर २० स्थित खै कुना कोइवो गुम्बामा सम्पन्न भेलाबाट नेपाली अध्यक्षमा चयन भएकी हुन् ।

कमिटीको उपाध्यक्षमा विन्दु भुजेल, मिना महत्तो, शारदा नेपाली, सचिवमा सुनिता अधिकारी (लामिछाने) , सह–सचिवमा संगिता अधिकारी (बस्ताकोटी) र कोषाध्यक्षमा अमृता भुजेल चयन भएका छन् ।सदस्यहरुमा विमला नेपाली,पञ्चमाया तामाङ, लक्ष्मी दवाडी, सरस्वती अधिकारी, माया विक,विनिता नेपाली,विन्दु महत्तो, विन्दु परियार, सुर्य कुमारी महत्तो र अमृता मगर रहेका छन् ।

यसैबिच भेलाले सल्लाहकार समिति पनि चयन गरेका छन् । सल्लाहकार समितिमा गोमा रेग्मी, भोजकुमारी परियार, सानुमाया महर्जन र सिता दवाडी छन् ।

images
प्रकाशित मिति :भाद्र २४, २०८० आइतवार - २२:३१:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology