Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

रास्वपा तनहुँको जिल्ला भेला शनिबार हुने

रास्वपा तनहुँको जिल्ला भेला शनिबार हुने

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
रास्वपा तनहुँको जिल्ला भेला शनिबार हुने
images

दमौली, मंसिर १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको जिल्ला भेला आगामी मंसिर १५ गते शनिबार दमौलीमा हुने भएको छ ।

तनहुँ उद्योग वाणिज्य संघको सभाहलमा हुने उक्त जिल्ला भेलाको रास्वपाका उपसभपती एवं तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले उद्घाटन गर्नेछन् । उक्त भेलामा रास्वपाको जिल्ला कमिटि, क्षेत्रीय कमिटि, गाउँ तथा नगर कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता हुने जनाईएको छ ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २१:१९:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology