Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एमाले तनहुँमा विभिन्न पदमा मनोनयन र कार्यविभाजन

एमाले तनहुँमा विभिन्न पदमा मनोनयन र कार्यविभाजन

images

इच्छाकामना न्युज

१०, मंसिर २०८१
एमाले तनहुँमा विभिन्न पदमा मनोनयन र कार्यविभाजन
images

दमौली, मंसिर १० । नेकपा एमाले तनहुँले विभिन्न नेताहरुलाई विभिन्न पदमा मनोनयन गरिएको छ ।

गत मंसिर ५ गते सम्पन्न जिल्ला कमिटिको बैठकले जिल्ला कमिटि, जिल्ला सल्लाहकार कमिटि तथा जेष्ठ कम्युनिष्ट मन्चमा विभिन्न नेताहरुलाई मनोनयन गरेको छ ।

त्यसैगरि बैठकले जिल्ला सचिवालय गठन र जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरुको कार्यविभाजन समेत गरेको छ ।

पार्टी विधानको धारा ६५ को उपधारा १ को अधिकार प्रयोगगरि जिल्ला कमिटिको सदस्यमा श्रीराम कार्की, दुर्गाकुमार श्रेष्ठ, बाबुराम अधिकारी, सुलेमान मियाँ, प्रिजेन्टलाल श्रेष्ठ, प्रेम रानाभाट, दानु सापकोटा, प्रकाशचन्द्र भट्टराई, धनेश्वर श्रेष्ठ, घनश्याम लम्साल, लालबहादुर थापा, राजन श्रेष्ठ, विरेन्द्रबहादुर अधिकारी, भिमबहादुर विक, देवबहादुर गुरुङ, बसुन्धरा घर्ती र शान्ति कुँवरलाई मनोनयन गरेको छ ।

यसैगरि पार्टी विधानको धारा ३७ को उपधारा ३ बमोजिम जिल्ला सल्लाहाकार परिषद पनि गठन गरेको छ ।

जिल्ला सल्लाहकार परिषदमा कृष्णप्रसाद पौडेल, भानु पौडेल, विष्णुप्रसाद वाग्ले, नारायण पन्थी, विष्णु शाही, सिता महत, मोहन सिं विक, शिव पण्डित, मधुमाया देवी क्षेत्री, पदम सापकोटा, झनकनारायण श्रेष्ठ, मन्जु अधिकारी, सन्तबहादुर खत्री, जुलप्रसाद देवकोटा, रुपक राना, भरतराज ढकाल, लिलाराम देवकोटा, कल्याण पण्डित, भरत लौडारी, सोमराज भट्ट, सरस्वती पोखेल, खगेश्वर जैशि, सनदकुमार श्रेष्ठ, गमबहादुर थापा, हरि सुनार, कुशुम सुनार, विष्णुमाया खनाल, सावित्री कार्की, ज्योतिकुमार श्रेष्ठ, रामबहादुर थापा, मनबहादुर आले, सु. शेरबहादुर थापा, सन्तमान श्रेष्ठ, मणिराज गुरुङ्ग, शेरबहादुर मल्ल, टुकनाथ अधिकारी, पञ्चबहादुर आले, युवराज विक, विष्णुराम गिरी, हर्क रानाभाट, देविलाल भण्डारी र नवराज सुवेदी रहेका छन् ।

यसैगरि जिल्ला सल्लाहकाकार परिषदमा रहेका अन्य सदस्यहरुमा मिठुमाया सिग्देल, ज्ञानबहादुर आले, मुक्तिनाथ शर्मा ढकाल, धनकुमारी श्रेष्ठ, भविश्वर गुरुङ, जगन्नाथ गैहे, देवलाल खनाल, दुर्गाबहादुर थापा, रामजी लौडारी, ऋषिराम राना, गोविन्द मिश्र, प्रभा श्रेष्ठ, भपेन्द्र कोईराला, भगवति देउजा, अनिल पाण्डे, उज्वल खनाल, काशिनाथ भट्टराई, केशु थापा मगर, कृष्णदेव श्रेष्ठ, गणेश विक, गोपाल विक, जमान सिंह गुरुङ, ठाकुरकुमारी काफ्ले, डम्मरबहादुर गुरुङ, दुर्गाबहादुर महत, कृष्णप्रसाद न्यौपाने, धनवहादुर आले, नरजंग थापा, निलम संजिवा श्रेष्ठ, पदमबहादुर कार्की, पदमराज वाग्ले, बमबहादुर थापा, विष्णु कुमारी पराजुली, भगवान श्रेष्ठ, भवानी शंकर लम्साल, भिमबहादुर विक, रमाकान्त पोखेल, राममाया कुमाल, रेवतिदेवी श्रेष्ठ, सविना मल्ल, सरस्वती सिग्देल, सिता घिमिरे, सेतिमाया विक, हरिबहादुर थापा, पे्रम पाण्डे, दयाराम पौडेल, लक्ष्मण पौडेल, राजु गुरुङ, प्रेमप्रसाद पौडेल, मनबहादुर गुरुङ, अर्जुन सुनार, गोविन्द महत, विजय दवाडी, हरी कार्की, बाबुराम कार्की, लक्ष्मी राना, सिता सुवेदी, दुर्गा भण्डारी, सायरा बानु, गिता महत, कबिराज श्रेष्ठ, बेलकुमारी अधिकारी, बलभद्र श्रेष्ठ र दर्गालाल श्रेष्ठ, शिवराम गुरुङ, धनबहादुर रानाभाट, कृष्णराज भण्डारी र पर्शुराम गिरी रहेका छन् ।

यसैगरि बैठकले पार्टी विधानको धारा ९६ को १ को व्यवस्था अनुसार जेष्ठ कम्युनिष्ट मञ्च पनि गठन गरेको छ । जेष्ठ कम्युनिष्ट मन्चमा प्रेम नारायण पौडेल, विष्णु प्रसाद भट्टराई, भक्त बहादुर रिमाल, देउ बहादुर गुरुङ, विष्णु शाही, रमेश पौडेल, ध्रुवसिं ठकुरी, तिलबहादुर थापा, विष्णुप्रसाद ढकाल, विलमाया गुरुङ, खलिल मिया, रामविलास पौडेल, फजिर मोहमद मिया, शेरकुमार मल्ल, रुप बहादुर गुरुङ, आनन्दमान जोशी, ईन्द्रबहादुर गुरुङ, भरत कायस्थ, सुकनारायण श्रेष्ठ, वेलबहादुर थापा, वाशुदेव गैह्रे, भक्तिप्रसाद गैह्रे, कृतिमान थापा, रविन्द्रनाथ खनाल, गणेश गोतामे, शन्तबहादुर केसी, बमबहादुर राना र रामराजा महत रहेका छन् ।

images
प्रकाशित मिति :मंसिर १०, २०८१ सोमवार - २१:३१:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology