Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गण्डकीका सभामुख धिताललाई मातृशोक

गण्डकीका सभामुख धिताललाई मातृशोक

images

इच्छाकामना न्युज

१२, मंसिर २०८१
गण्डकीका सभामुख धिताललाई मातृशोक
images

गोरखा, मङ्सिर १२ गते। गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताललाई मातृशोक परेको छ।

सभामुख धितालको ममतामयी आमा चित्रकुमारी धितालको वि.सं. १९९४ सालमा जन्म भएर २०८१ साल मङ्सिर १२ गते राति ८७ वर्षको उमेरमा निधन भएको परिवार स्रोतले जनाएको छ।

गोरखाको भीमसेन थापा गाउँपालिका–२ तान्द्राङस्थित आफ्नै घरमा उहाँको निधन भएको सभामुख धितालका छोरा सरोज धितालले जानकारी दिनुभयो।

सभामुख धिताल गोरखा क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - २०:०१:४७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology