Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

बन्दिपुरमा माओवादी केन्द्रको खवरदारी सभा सम्पन्न

बन्दिपुरमा माओवादी केन्द्रको खवरदारी सभा सम्पन्न

images

इच्छाकामना न्युज

२३, मंसिर २०८१
बन्दिपुरमा माओवादी केन्द्रको खवरदारी सभा सम्पन्न
images

दमौली । नेकपा माओवादी केन्द्र बन्दीपुर जिल्ला कार्य समिति तनहुँको आयोजनामा शनिबार बन्दीपुरमा खवरदारी सभा सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश साँसद हरिबहादुर चुमान,केन्द्रिय सदस्य आशा कोइराला,पार्टीका जिल्ला अध्यक्ष ओमराज आले मदन,युवा नेता शुक्र चुमान,बन्दीपुर गाउँपालिकाका निर्वतमान अध्यक्ष पूर्णसिं थापा,बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुण गुरुङ,पार्टीका केन्द्रिय सदस्य क्षितिज लामिछाने,अखिल क्रान्तिकारीका नेता सुदिन पौडेल,अर्विन भट्टराई सुरेश लामिछाने लगायतका वक्ताहरुले  नेकपा एमाले र काङ्ग्रेसको सरकारले गरेको भ्रस्टाचार र भ्रष्टाचारिको संरक्षणप्रतिको खवरदारी गरेका  थिए ।

उक्त भेलाले नयाँ नेतृत्व चयन गर्ने माओवादी केन्द्र बन्दिपुरले जनाएको छ ।

images
प्रकाशित मिति :मंसिर २३, २०८१ आइतवार - १२:५९:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology