Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

कास्की प्रहरीले लामिछानेसहित चार जनालाई अदालत उपस्थित गरायो

कास्की प्रहरीले लामिछानेसहित चार जनालाई अदालत उपस्थित गरायो

images
कास्की प्रहरीले लामिछानेसहित चार जनालाई अदालत उपस्थित गरायो
images

काठमाण्डौ । जिल्ला प्रहरी कार्यालय कास्कीले हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसूरमा मुद्दा दायर भएका लामिछानेसहित छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराएको प्रहरीले जनाएको छ ।

यो मुद्दामा अदालतले हिजोदेखि छबी जोशीसँग बयान लिन शुरू गरेको छ । न्यायाधीश नीतिज राईको इजलासमा हिजोदेखि बयान शुरू भएको हो ।

आज जोशीको बयान चलिरहेको र उनको बयान सकिएपछि अरूको शुरू हुने अदालतले जनाएको छ । मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद निलम्बनमा परेको छ भने पार्टीले पनि कार्यवाहक सभापति तोकेको छ ।

images
प्रकाशित मिति :पौष ९, २०८१ मंगलवार - १३:२०:३३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology