Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आज अजिरकोट गाउँपालिकाको सेवा बन्द

आज अजिरकोट गाउँपालिकाको सेवा बन्द

images

इच्छाकामना न्युज

१४, माघ २०८१
आज अजिरकोट गाउँपालिकाको  सेवा बन्द
images

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकाले आज सेवा बन्द गरेको छ । गाउँ कार्यपालिकाको १६ औं गाउँसभा तथा हिउँदे अधिवेशन हुने भएकाले गाउँपालिका कार्यालय तथा वडा कार्यालयबाट हुने सबै सेवा एकदिनका लागि बन्द गर्ने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत रचना बुढाथोकीद्वारा जारी सार्वजनिक सूचनामा कार्यालय बन्द रहँदा पुग्न जाने असुविधाप्रति क्षमा याचना गरिएको छ ।

images
प्रकाशित मिति :माघ १४, २०८१ सोमवार - १०:२६:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology