Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

कोरोना बीमा दावी भुक्तानिको विवरण सच्याएर पठाउन मन्त्रालयको निर्देशन 

कोरोना बीमा दावी भुक्तानिको विवरण सच्याएर पठाउन मन्त्रालयको निर्देशन 

सिआईएन

११, फाल्गुण २०७७
कोरोना बीमा दावी भुक्तानिको विवरण सच्याएर पठाउन मन्त्रालयको निर्देशन 
images

काठमाण्डौ, ११ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बीमा दावी भुक्तानि प्रमाणिकरणको क्रममा सङ्क्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिन भित्र बीमितको सही विवरण पठाउन निर्देशनदिएको छ । 
सात दिन भित्र हिजो भन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको मन्त्रालयका सहायक प्रवक्ता डा.समिर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो । साथै तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बीमा दावी प्रमाणीकरणका लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिए अनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण ११, २०७७ मंगलवार - ०९:३५:०७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology