Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बन्दीपुरका ५८ वर्षीय क्षेत्री सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

बन्दीपुरका ५८ वर्षीय क्षेत्री सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह

images
बन्दीपुरका ५८ वर्षीय क्षेत्री सम्पर्कविहीन, खोजी गरिदिन परिवारको आग्रह
images
बन्दीपुर  ६, जेष्ठ । तनहुँ, बन्दीपुर गा.पा. १, भैसिगोठका ५८ वर्षीय धन बहादुर क्षेत्री विगत ३ दिन देखि सम्पर्कविहीन भएका छन् ।
गत जेष्ठ ३ गते राति ११:०० बजेदेखि घरपरिवार, छरछिमेक र आफन्तसँग सम्पर्कमा नआएका कारण उनका परिवार र नजिकका आफन्तलाई चिन्तित बनाएको छ।
धन बहादुर क्षेत्रीको बारेमा कुनै जानकारी प्राप्त भएमा, नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहुन वा प्रहरी चौकी डुम्रे, तनहुँको नम्बर ९८५६०९०१७२ मा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ।
प्रहरी प्रशासनले उक्त व्यक्तिको खोजी प्रक्रिया जारी राखेको र यस विषयमा नागरिकको सहयोगका लागि अपील गरेको छ।

images
प्रकाशित मिति :जेठ ६, २०८२ मंगलवार - ०६:५३:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology