Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

गोरखा गण्डकी गापाको अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना सर्वसम्मत सिफारिश

गोरखा गण्डकी गापाको अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना सर्वसम्मत सिफारिश

images

इच्छाकामना न्युज

४, बैशाख २०७९
गोरखा गण्डकी गापाको अध्यक्षमा माओवादी केन्द्रबाट दिपक तिमिल्सिना सर्वसम्मत सिफारिश
images

भुम्लिचोक, ४ वैशाख । गोरखाको गण्डकी गाउँपालिकाको अध्यक्ष उम्मेद्वारको लागि नेकपा माओवादी केन्द्रले दीपक तिमल्सिना ‘साकार’लाई सिफारिस गरेका छन् । 

आज बसेको माओवादी केन्द्रको गाउँ कमिटीको बैठकले तिमल्सिनालाई सर्वसम्मतले अध्यक्ष उम्मेद्वारका लागि सिफारिस गरिएको हो ।

 

images
प्रकाशित मिति :बैशाख ४, २०७९ आइतवार - २०:५५:३७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology