Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

एउटै च्यांग्राको मूल्य आधा लाख

एउटै च्यांग्राको मूल्य आधा लाख

images

पत्रपत्रिका

१५, आश्विन २०७९
एउटै च्यांग्राको मूल्य आधा लाख
images

म्याग्दी । दशैँलाई लक्षित गरी काठमाडौंंबाट च्यांग्रा ल्याउन मुस्ताङ पुगेका व्यवसायी पशुपति सिलवालले स्थानीय किसानको गोठबाटै किन्दा एउटालाई ४१ हजार रूपैयाँसम्म हाले ।

डेढ दशकदेखि भेडाच्यांग्राको व्यायापारमा लागेका सिलवालले यस पटक ३ सय च्यांग्रा खरिद गरे ।

उपल्लो मुस्ताङमा किसानको गोठमै पुगेर खरिद गर्दा गत वषभन्दा बढी मूल्य तिर्नुपरेको व्यापारि सिलवालले बताए ।

उनीसँगै मुस्ताङमा पुगेका पुस्कल सिलवालले गोठबाट उपभोक्तासम्म पुग्दा एउटै च्यांग्राको मूल्य आधा लाख भेट्ने बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

images
प्रकाशित मिति :आश्विन १५, २०७९ शनिवार - ०७:३२:५३ बजे

पत्रपत्रिका

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology