Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

इच्छाकामनाको कालिखोलामा निर्मीत जाम्बाल खोला झोलुङ्गे पुल गापा उपाध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

इच्छाकामनाको कालिखोलामा निर्मीत जाम्बाल खोला झोलुङ्गे पुल गापा उपाध्यक्ष श्रेष्ठद्वारा उद्घाटन

इच्छाकामना न्युज

२५, पौष २०७७
इच्छाकामनाको कालिखोलामा निर्मीत जाम्बाल खोला झोलुङ्गे पुल गापा उपाध्यक्ष श्रेष्ठद्वारा उद्घाटन
images

कुरिनटार, २५ पुस । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ६ जाम्बाल खोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । केन्द्र सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोग तथा सहभागी नेपाल संस्थाको समन्वयमा उक्त पुल निर्माण गरिएको हो ।

images
images

पुलको गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले शुक्रबार एक कार्यक्रमकाबिच उद्घाटन गर्नुभयो ।
लामोसमय देखि पुल नहुदाँ समस्या भोगिरहेका, ढुंग्रे रैबुङ,आधामारा,तुन्तेस लगायतका क्षेत्रको १५० घरधुरीका स्थानिय बासीहरु प्रत्यक्ष लाभान्वित भएको वडाध्यक्ष भूपेन्द्र चेपाङ्गले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :पौष २५, २०७७ शनिवार - ०८:०२:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology