Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

शिक्षा

आँबुखैरेनीको चण्डेश्वरी आविका ८१ विद्यार्थीलाई नारायणी विकाश समाजद्वारा न्यानो कपडा वितरण

आँबुखैरेनीको चण्डेश्वरी आविका ८१ विद्यार्थीलाई नारायणी विकाश समाजद्वारा न्यानो कपडा वितरण

images

इच्छाकामना न्युज

२४, पौष २०७९
आँबुखैरेनीको चण्डेश्वरी आविका ८१ विद्यार्थीलाई नारायणी विकाश समाजद्वारा न्यानो कपडा वितरण
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ स्थित आमडाँडाबेसीमा अवस्थित चण्डेश्वरी आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ८१ जना विद्यार्थीलाई भरतपुर २९ जुगेडीमा स्थापित नारायणी विकाश समाजले आज न्यानो कपडा वितरण गरेको हो।

323989660_453094120354857_3192291704915564773_n.jpg

विद्यालयका प्रध्यानाध्यापक कुवेर ढकालले दिएको जानकारी अनुसार समाजले आँबुखैरेनी गाउँपालिका वडा नं. ४ का वडा सदस्य प्रेम गुरुङको रोहवरमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो।

323704140_1184171308907472_182899264127591077_n.jpg

न्यानो कपडा वितरण कार्यक्रममा समाजका तर्फबाट उपाध्यक्ष जीवन गुरुङको उपस्थिति रहेको थियो । 

323779442_3003275109973896_2260662562023356767_n.jpg

images
प्रकाशित मिति :पौष २४, २०७९ आइतवार - २२:२१:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology