Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल

बागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल

images

इच्छाकामना न्युज

२५, पौष २०७९
बागमतीको मुख्यमन्त्रीमा माओवादीका जम्मकट्टेल
images

हेटौंडा । आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलको शीर्ष नेताहरुको बैठकले बागमती प्रदेशमा माओवादी केन्द्र र एमाले बीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति  भएको छ । सहमति अनुसार पहिलो चरणमा माओवादीले सरकार गठन गर्ने भएको हो । 

उक्त सहमतिअनुसार आगामी प्रदेश सरकारको मुख्यमन्त्री माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बन्ने निश्चित भएको हो । गत पुस १५ गते बसेको माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठकले जम्मकट्टेललाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको थियो । 

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - ०९:०१:०८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology