Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

गण्डकीको मुख्यमन्त्रीलाई दीपक मनाङेको पनि समर्थन

गण्डकीको मुख्यमन्त्रीलाई दीपक मनाङेको पनि समर्थन

images

इच्छाकामना न्युज

२५, पौष २०७९
गण्डकीको मुख्यमन्त्रीलाई दीपक मनाङेको पनि समर्थन
images

पोखरा –गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता खगराज अधिकारीलाई नेकपा एकीकृत समाजवादीका एकमात्र सांसद दीपक मनाङेले पनि समर्थन जनाएका छन् । यद्यपि उनी प्रदेशसभा सचिवालयमा स्वतन्त्र हैसियतमै रहेकाले नेकपा एसको संस्थागत निर्णय भने छैन ।

एमाले गण्डकी इन्चार्ज पद्मा अर्यालसहित खगराजलाई भेटेर मनाङेले मुख्यमन्त्रीमा समर्थन जनाएका हुन् । उनको समर्थनसँगै खगराजको पक्षमा ३३ सांसद भएका छन् । मनाङेले भने, ‘केन्द्रमा के छ मलाई थाहा छैन, म स्वतन्त्र नै हो क्यारे अहिलेसम्म पनि । मेरो समर्थन खगराज दाइलाई हुन्छ । कम्युनिष्ट सरकारलाई मेरो समर्थन हो ।’

images
प्रकाशित मिति :पौष २५, २०७९ सोमवार - १६:४०:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology