Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल

एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल

इच्छाकामना न्युज

२९, पौष २०७९
एकीकृत समाजवादीमा प्रवेश गरे घनश्याम भुसाल

काठमाडौँ। एमाले परित्याग गरेर स्वतन्त्र रहेका वामपन्थी नेता घनश्याम भुसाल शुक्रबार नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। समाजवादीसँगको निरन्तरको छलफलपछि उनी आज शुक्रबार पार्टी प्रवेश गरेरका हुन्। उनलाई पार्टीमा ल्याएर महासचिवको जिम्मेवारी दिने तयारी छ।

images

तत्कालीन एमालेमा चर्को विवाद हुँदा माधव नेपाल खेमा रहेका भुसाल पार्टी विभाजनका बेला भने १० बुँदे सहमित गरेर एमालेमै बसेका थिए। मंसिर ४ गते भएको चुनावमा अध्यक्ष केपी शर्मा ओलीले टिकट नदिएपछि उनी पार्टी परित्याग गर्दै कांग्रेस, माओवादी र समाजावादीको समर्थनमा रुपन्देही १ मा उम्मेदवार भएका थिए।

images
प्रकाशित मिति :पौष २९, २०७९ शुक्रवार - १७:३८:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology