Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

चुम्लिङ्गटारमा कुखुरा बोक्ने बोलेरो पिकअप भ्यान दुर्घटना, राजमार्ग एकतर्फी

चुम्लिङ्गटारमा कुखुरा बोक्ने बोलेरो पिकअप भ्यान दुर्घटना, राजमार्ग एकतर्फी

इच्छाकामना न्युज

२९, पौष २०७७
चुम्लिङ्गटारमा कुखुरा बोक्ने बोलेरो पिकअप भ्यान दुर्घटना, राजमार्ग एकतर्फी
images

चुम्लिङ्गटार, २९ पुस । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ३ चुम्लिङ्गटारमा बुधबार दिउँसो कुखुरा बोक्ने बोलेरो पिकअप भ्यान दुर्घटना भएको छ। काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गर्दा अनियंत्रित भई बा १६ च ४१५४ नम्बरको कुखुरा बोक्ने बोलेरो पिकअप भ्यान दुर्घटना भएको हो। दुर्घटनामा बोलेरोका चालक सामान्य घाइते भएको र राजमार्ग एकतर्फी संचालन भएको स्थानिय संचारकर्मी दान बहादुर गुरुङले जानकारी दिनुभयो।

images
images

images
प्रकाशित मिति :पौष २९, २०७७ बुधवार - १५:५७:३१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology