Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

निर्वाचन आयोगलाई नेकपाका दुबै पक्षले पठाए जवाफ

निर्वाचन आयोगलाई नेकपाका दुबै पक्षले पठाए जवाफ

निर्वाचन आयोगलाई नेकपाका दुबै पक्षले पठाए जवाफ
images

काठमाण्डौ, १ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै पक्ष प्रचण्ड–नेपाल समूह र ओली समूहले निर्वाचन आयोगलाई जवाफ पठाएको छ । दुबै समूहबाट पत्रप्राप्त भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठलेजानकारी दिनुभयो । ओली समूहका नेता सुवास नेम्वाङको टोली आयोग पुगेको थियो । 
निर्वाचन आयोगले मागेको पछिल्ला कागजातहरु, जवाफहरु बुझाएको उहाँले बताउनुभयो । अर्कापक्षका नेता लीलामणि पोखरेलले भने आफूहरुले बुझाउनुपर्ने विवरण पहिल्यै सबै बुझाइसकेको जवाफ पठाएको बताउनुभयो । निर्वाचनआयोगले गत पुस २३ गते दुबै समूहलाई राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ अनुसार सात दिन भित्र सुधारिएको विवरण पेश गर्न भनेको थियो । 
आयोगले तोकेको समयसीमाको अन्तिम दिन दुबै समूहले जवाफ पठाएको छ । 

images
images

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - १०:२९:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology