Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

पुलजीप युवा क्लवको भवन निर्माणलाई कांग्रेस आँबुखैरेनीका सचिव पन्थद्वारा २५ हजार सहयोग

पुलजीप युवा क्लवको भवन निर्माणलाई कांग्रेस आँबुखैरेनीका सचिव पन्थद्वारा २५ हजार सहयोग

पुलजीप युवा क्लवको भवन निर्माणलाई कांग्रेस आँबुखैरेनीका सचिव पन्थद्वारा २५ हजार सहयोग

आँबुखैरेनी, १ माघ । तनहुँको आँबुखैरेनी गाउँपालिका ४ पुलजीप स्थित पुलजीव युवा क्लवको भवन निर्माणका लागि रकम सहयोग गर्ने दाताहरु बढेका छन्। आज बिहिबार क्लवको भवन निर्माणकै लागि नेपाली कांग्रेस आँबुखैरेनीका सचिव विष्णु पन्थले नगद २५ हजार सहयोग गरेको क्लवका अध्यक्ष विजय गुरुङले जानकारी दिनुभयो। 
क्लवको निर्माणधिन भवनको निर्माणका लागि सहयोग पुगोस् भनी सचिव पन्थले नगद सहयोग गर्नुभएको उहाँले बताउनुभयो। बुधबार मात्रै क्लवको भवन निर्माणका लागि तरुण दल आँबुखैरेनीका उपाध्यक्ष दिपेन्द्र अधिकारीले नगद १० हजार सहयोग गरेका थिए।

images

images
प्रकाशित मिति :माघ १, २०७७ बिहिवार - ११:४०:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology