Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देवघाटबाट चोरी भएको मोटरसाइकल सहित राजकुमार पक्राउ

देवघाटबाट चोरी भएको मोटरसाइकल सहित राजकुमार पक्राउ

इच्छाकामना न्युज

२८, फाल्गुण २०७९
देवघाटबाट चोरी भएको मोटरसाइकल सहित राजकुमार पक्राउ

देवघाट । तनहुँकाे देवघाट गाउँपालिका-५ टाउनचाेकबाट चाेरी भएकाे माेटरसाइकल सहित चाेरी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चितवनकाे भरतपुर महानगरपालिका-१६ का २७ वर्षीय राजकुमार थापा रहेका छन् ।

images

गत फागुन २५ गते घनश्याम अधिकारीकाे घर अगाडी राेकिराखेकाे ना ४४ प २९७४ नम्बरकाे माेटरसाइकल चाेरी गरी फरार भएका थापालाई देवघाट गाउँपालिका-५ बाट शनिबार पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए ।

पक्राउ परेका विरुद्ध तनहुँ अदालतबाट आइतबार सात दिनकाे म्याद थप गरिएकाे छ ।

images
प्रकाशित मिति :फाल्गुण २८, २०७९ आइतवार - २१:३२:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology