Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

देवघाटमा सामुदायिक नृत्य प्रशिक्षण केन्द्र सुरु

देवघाटमा सामुदायिक नृत्य प्रशिक्षण केन्द्र सुरु

इच्छाकामना न्युज

१०, चैत्र २०७९
देवघाटमा सामुदायिक नृत्य प्रशिक्षण केन्द्र सुरु
images

देवघाट । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित चक्रवर्ती सामुदायिक भवनमा सामुदायिक नृत्य प्रशिक्षण केन्द्र यहीँ मिति चैत १ गते बाट सुचारु भएको छ।

images
images

सो केन्द्रका प्रशिक्षक हिमाल आलेमगरका अनुसार प्रशिक्षण केन्द्रमा जुम्बा डान्स,अरबि डान्स,कौराहा डान्स,लोक डान्स ,क्लासिक डान्स,मोडलिङ्ग तथा अन्य डान्स कक्षाहरु पनि सञ्चालन  हुने बताएका छन्।

प्रशिक्षण समय भने बिहान ५ बजे देखी साझा ७ बजे सम्म रहने बताएको छ।साथै आलेमगरका अनुसार  देवघाटमा धेरै नृत्य कला क्षेत्रमा प्रचुर सम्भावना बोकेका व्यक्तिहरु हुँदा हुँदै पनि नृत्य प्रशिक्षण केन्द्र नहुदा  पछी परेको बताउदै आगामी दिनमा यस नृत्य प्रशिक्षण केन्द्रले पुलको काम गर्न समेत दाबी गरेका छन्।

images
प्रकाशित मिति :चैत्र १०, २०७९ शुक्रवार - ०९:५७:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology