Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

इच्छाकामनामा ३३ जना नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश

इच्छाकामनामा ३३ जना नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश

images
इच्छाकामनामा ३३ जना नेकपा परित्याग गरि नेपाली कांग्रेस प्रवेश
images

मुग्लिन,३ माघ । चितवनको इच्छाकामना गाउँपालिकामा ३३ जना कांग्रेसमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा विघटनको विरुद्धमा आज मुग्लिनमा आयोजना गरिएको सभामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) परित्याग गरि उनिहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

वागमती प्रदेश सांसद गीता वाग्ले, मिलनबाबु श्रेष्ठ, गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङलगायत कांग्रेसका नेताहरुले सभामा रातो टिका लगाई पार्टीमा प्रवेश गराएका हुन् ।

विरोध सभामा गाउँपालिकाका सातवटै वडाका कार्यकर्ताहरु सहभागी थिए । विभिन्न नारा सहित मुग्लिन बजारमा ¥याली समेत निकालिएको थियो ।

images
प्रकाशित मिति :माघ ३, २०७७ शनिवार - १९:५६:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology