Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

घुस सहित पक्राउ परेका विद्युत् प्राधिकरण आँबुखैरेनी प्रमुख आले विरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर

घुस सहित पक्राउ परेका विद्युत् प्राधिकरण आँबुखैरेनी प्रमुख आले विरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर

घुस सहित पक्राउ परेका विद्युत् प्राधिकरण आँबुखैरेनी प्रमुख आले विरुद्ध विशेष अदालत काठमाण्डौमा मुद्दा दायर

आँबुखैरेनी, ६ माघ । केहि समय अघि सेवाग्राहीसँग घुस लिदालिदै पक्राउ परेका नेपाल विद्यत् प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा प्रमुख कृष्ण आलेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा काठमाण्डौमा मुद्दा दायर गरेको छ। आयोगले उनीविरुद्ध सेवाग्राहीसँग गैरकानुनी रुपमा ५ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा काठमाण्डौमा सोमबार मुद्दा दायर गरेको हो। 
अनुसन्धानको क्रममा आलेले सेवाग्राहीसँग अतिरिक्त रकम लिएको देखिन आएकोले उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानीकारी दिनुभयो।

images

images
प्रकाशित मिति :माघ ६, २०७७ मंगलवार - ०९:४३:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology