Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

मुग्लिनको पुरानो पुलबाट आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार 

मुग्लिनको पुरानो पुलबाट आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार 

images
मुग्लिनको पुरानो पुलबाट आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार 
images

मुग्लिन, ७ माघ । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलबाट हाम फालेर आत्महत्या गर्न खोज्ने एक किशोरीको उद्धार गरिएको छ । ईच्छाकामना गाउँपालिका–५, मुग्लिन बजारकी १७ वर्षकी किशोरीले मंगलबार दिउँसो पूरानो प्रयोग विहीन मुग्लिन पुलबाट हाम फालेर आत्महत्याको प्रयास गर्दै गर्दा एक युवकले देखेपछि स्थानीयले उद्धार गरेर उनलाई स्थानीय प्रहरी प्रशासनलाई बुझाएका थिए । 
घरायसी विवादका कारण कक्षा ११ मा अध्ययनरत ती किशोरीले आत्महत्याको प्रयास गरेकी र सम्झाई बुझाई गरी परिवारको जिम्मा लगाईएको पुल जीप युवा क्लबका अध्यक्ष बिजय गुरुङ्गले जानकारी दिनुभयो ।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०८:४१:१८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology