Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इच्छाकामनाको थाप्राङमा ‘एक घर, एक धारा’ जडान, गापा अध्यक्ष गुरुङद्वारा उद्घाटन

इच्छाकामनाको थाप्राङमा ‘एक घर, एक धारा’ जडान, गापा अध्यक्ष गुरुङद्वारा उद्घाटन

इच्छाकामनाको थाप्राङमा ‘एक घर, एक धारा’ जडान, गापा अध्यक्ष गुरुङद्वारा उद्घाटन

हात्तिवाङ, ७ माघ । चितवनको इच्छाकामना गाउँपालिका १ थाप्राङको हरेक घरमा धारा जडान गरिएको छ। गाउँपालिकाको ‘एक घर, एक धारा’ योजना अन्तर्गत थाप्राङका हरेक घरमा धारा जडान गरिएको हो। 
४५ दिन अघि उद्घाटनको समय नै तोकेर शिलान्यास गरि निर्माण सुरु गरिएको    “सिमान्तकृत समुदायमा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रबद्र्धन परियोजना” अन्तर्गतको “थाप्राङ खानेपानी तथा सरसफाइ आयोजना”को उदघाटन गरिएको छ।  गाउँपालिकाका अध्यक्ष गीताकुमारी गुरुङले मंगलबार एक कार्यक्रमका बिच उक्त खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको हो। 

images

140155763_875632646582220_6660420398713498909_n.jpg
थाप्राङमा आयोजित खानेपानी धारा उद्घाटन कार्यक्रमलाई सम्बोन्ध गर्नुहुदै आफू हरबखत हरक्षण जनता कै सेवामा अनवरत रुपमा खटिरहेको र जनताको निम्ति २४ सै घन्टा आफ्नो मोबाइल स्विच अफ नगरी राखेको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताउनुभयो। खरको छाना रहित बस्ती निर्माणको लागि पनि आफू छिट्टै कार्यक्रम लिएर आउने उहाँले प्रतिबद्धता पनि ब्यक्त गर्नुभयो।
थाप्राङ खानेपानी आयोजनाबाट थाप्राङका ७१ घरधुरी लाभान्वित भएका छन।

images
प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - ०८:५६:४१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology