Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रेस चौतारी गोरखाको अध्यक्षमा सुजन न्यौपाने

प्रेस चौतारी गोरखाको अध्यक्षमा सुजन न्यौपाने

इच्छाकामना न्युज

६, श्रावण २०८०
प्रेस चौतारी गोरखाको अध्यक्षमा सुजन न्यौपाने

गोरखा । प्रेस चौतारी गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने चयन भएका छन् । शनिबार सदरमुकाममा सम्पन्न भएको शाखाको ५ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षतामा चयन गरेको हो । अधिवेशनले न्यौपानेको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

images

समितिको उपाध्यक्षमा सुरेन्द्र थापा, महिला उपाध्यक्षमा स्वस्तिका बानियाँ, सचिवमा रविकिरण रेग्मी र कोषाध्यक्षमा अनिस घले चयन भएका छन् । सदस्यहरुमा नजिरा मियाँ र दिपेश घले चयन भएको प्रेस चौतारी नेपाल गोरखा शाखाले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण ६, २०८० शनिवार - २२:५३:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology