Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीको सत्रसयमा बोलेरो जीपले मोटरसाईकललाई ठक्कर दिदा १ जना गम्भिर घाईते

आँबुखैरेनीको सत्रसयमा बोलेरो जीपले मोटरसाईकललाई ठक्कर दिदा १ जना गम्भिर घाईते

आँबुखैरेनीको सत्रसयमा बोलेरो जीपले मोटरसाईकललाई ठक्कर दिदा १ जना गम्भिर घाईते

आँबुखैरेनी, ९ माघ । मोटरसाईकल र बलेरो ठक्कर खाँदा तनहुँ आबुखैरेनी गाउँपालिका १ सत्रसयमा एक जना गम्भीर घाइते भएका छन् ।

images

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको ग.१ज ७२३२ नम्बरको बोलेरो जीप र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश नं. २-०३-१२ प ४४२९ नम्बरको मोटरसाइकल पृथ्वी राजमार्गमा ठोकिंदा घाइते हुनेमा चितवन पार्वतीपुर निवासी २३ वर्षका सञ्जय नेपाली छन् ।

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :माघ ९, २०७७ शुक्रवार - १८:५८:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology