Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

ललितानिवासमा विजय गच्छदार सहित २८६ प्रतिवादी (हेर्नुस् सूची)

ललितानिवासमा विजय गच्छदार सहित २८६ प्रतिवादी (हेर्नुस् सूची)

इच्छाकामना न्युज

७, भाद्र २०८०
ललितानिवासमा विजय गच्छदार सहित २८६ प्रतिवादी  (हेर्नुस् सूची)
images


काठमाडौं– बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ। संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको छ।

images
images

यी मध्ये २५ जनालाई सीआईबीले पक्राउ गरेको थियो। उनीहरूमध्ये ४ जनालाई हाजिरी जमानीमा छाडिएको थियो। अहिले २१ जना भने हिरासतमै छन्।

अब सरकारी वकिल कार्यालय उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्नेछ। यसअघि भ्रष्टाचारको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनालाई प्रतिवादी बनाएको थियो। ती मध्ये ६५ जना जग्गा फिर्ता उद्देश्यका लागि प्रतिवादी बनाइएको थियो। सीआईबीले भने अख्तियारको भन्दा एक सय जना भन्दा बढीलाई प्रतिवादी बनाइएको छ।

images
प्रकाशित मिति :भाद्र ७, २०८० बिहिवार - १६:५१:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology