Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ३ सय ५० रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीद्वारा फडानी

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ३ सय ५० रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीद्वारा फडानी

इच्छाकामना न्युज

१०, माघ २०७७
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको ३ सय ५० रोपनी जग्गामा लगाइएको अफिम खेती प्रहरीद्वारा फडानी

धादिङ, १० माघ । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. १ स्थित विभिन्न गाउँमा लगाईएको अफिम खेती प्रहरीले फडानी गरेको छ। गाउँपालिकाको जरुङ, सिमटार र जयावाको अन्दाजी ३ ससय ५० रोपनी जग्गामा लगाएको अफिम खेती जिल्ला प्रहरी धादिङको टोलीले फडानी गरेको हो।
अफिम फडानीको लागि जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काको कमाण्डमा इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब उपरिक्षक युवराज खड्का सहितको ३५ जनाको टोलीले गएर अफिम फडानी गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। 

images

images
प्रकाशित मिति :माघ १०, २०७७ शनिवार - १९:२०:१९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology