Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन

इच्छाकामना न्युज

११, भाद्र २०८०
किराँत धर्ममा जीवजन्तुको बलि निषेध छ: राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन
images

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले किराँतको मुन्धुम अनुसार जीवजन्तुको बलि चढाउने चलन नभएको बताएका छन् ।

images
images

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘किराँत धर्म साम्जिक मुन्धुममा गाईगोरु त के कुरा किरा, फट्यांग्रा, कुखुरा, परेवा, हाँस, भेडा, बाख्रा, राँगा, भैंसी वा कुनैपनि जीवजन्तुको हत्या (बलि) निषेध छ ।’

Capture-3.jpg

images
प्रकाशित मिति :भाद्र ११, २०८० सोमवार - १६:४८:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology