Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

पाकिस्तानमा विवाह गर्न नमानेको भन्दै आफ्नै बाबुले गरे डाक्टर छोरीको हत्या

पाकिस्तानमा विवाह गर्न नमानेको भन्दै आफ्नै बाबुले गरे डाक्टर छोरीको हत्या

एजेन्सी

१५, भाद्र २०८०
पाकिस्तानमा विवाह गर्न नमानेको भन्दै आफ्नै बाबुले गरे डाक्टर छोरीको हत्या
images

कराँची । पाकिस्तानमा एक पीताले डाक्टर छोरीको हत्या गरेका छन् ।

images
images

विवाहको बिषयलाई लिएर मतभेद बढे पछि पीताले आफनो डाक्टर छोरीको हत्या गरेका हुन ।

पाकिस्ताको पञ्जाब प्रान्तमा ती बाबुले आफ्नी २५ वर्षीया डाक्टर छोरीले इज्जत गुमाउन लागेको भनेर गोली हानी हत्या गरेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन ।

सो घटना पञ्जाबको राजधानी लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको मियाँवालीमा भएको हो । सिद्रा खान आफ्नो सहकर्मी डाक्टरसँग विवाह गर्न चाहन्थे तर उनका बुबाले मानेनन् ।

सोही बिषयमा बाबु र छोरीका बिचमा आन्तरिक बिबाद बढदै गए पछि पिताले आफनो छोरीलाई गोली हानेका थिए । पीताले हानेको गोली लागेकी डाक्टर सिद्रालाई घाइते अवस्थामा अस्पताल पुर्याइएको थियो । तर, उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - ०९:२६:४६ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology