Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बेनिघाट रोराङको चिङबाङ स्थित महादेवस्थान विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

बेनिघाट रोराङको चिङबाङ स्थित महादेवस्थान विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

इच्छाकामना न्युज

२४, आश्विन २०८०
बेनिघाट रोराङको चिङबाङ स्थित महादेवस्थान विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

धादिङ । धादिङको बेनिघाट  रोराङ  गाउँपालिका  १  चिङबाङ  स्थित महादेवस्थान  आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र लत्ताकपडा वितरण गरिएको छ । नेपाल   चेपाङ सङघ केन्द्रीय समिति अन्तर्गतको शिक्षा तथा स्वास्थ्य विभाग पहलमा लायन्स क्लव अफ पोखरा पिसटाउनले उक्त सामाग्री वितरण गरेको हो ।

images

391699546_2099725007045934_6314739036076644803_n.jpg

क्लवका प्रतिनिधि सबिता बरालको नेतृत्वमा आएको टिमले विद्यालयमा अध्ययनरत १०६ जना विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी सामाग्रीका साथै विद्यालय पोशाक, न्यानो कपडा स्वीटर, व्याग वितरण गरिएको विद्यालयका प्रध्यानाध्यापक दीर्घ वहादुर थापाले जानकारी दिए । उनका अनुसार क्लवले स्थानीय विपन्न चेपाङ समुदायका चेलीहरलार्य कुर्था सलवार समेत सहयोग गरिएको छ ।

391565699_2099724780379290_253648203354277833_n.jpg

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष लामाले मनकारी सहयोगीहरुलाई धन्यवाद व्यक्त गरे ।

images
प्रकाशित मिति :आश्विन २४, २०८० बुधवार - २१:५४:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology