Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ब्रेकिङ न्युजः मुग्लिन–नारायणगढ सडकको कालीखोलामा मोटरसाईकल दुर्घटना, २ जना घाईते

ब्रेकिङ न्युजः मुग्लिन–नारायणगढ सडकको कालीखोलामा मोटरसाईकल दुर्घटना, २ जना घाईते

इच्छाकामना न्युज

१६, माघ २०७७
ब्रेकिङ न्युजः मुग्लिन–नारायणगढ सडकको कालीखोलामा मोटरसाईकल दुर्घटना, २ जना घाईते

मुग्लिन, १६ माघ । भर्खरै प्राप्त सूचना अनुसार मुग्लिन–नारायणगढ सडकमा मोटरसाईकल दुर्घटना भएको छ। मुग्लिन–नारायणगढ सडक अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका ६ कालीखोलामा आज बिहान करिब ९ः३० बजेतिर मोटरसाईकल दुर्घटना भएको हो।
काठमाण्डौबाट चितवन जादै गरेको बा ७६ प ४६७८ नम्बरको मोटरसाईकललाई नारायणगढबाट मुग्लिनतर्फ जादै गरेको ट्रकले ठक्कर दिदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएको छ। उक्त दुर्घटनामा परि २ जना घाईते भएको छ। घाईतेलाई उपचारका लागि भरतपुर पठाईएको छ भने घाईतेको पहिचान खुल्न बाँकी छ।
यस्तै मोटरसाईकललाई ठक्कर दिने ट्रक फरार भएको प्रहरीले जानकारी दिएको छ।

images

images
प्रकाशित मिति :माघ १६, २०७७ शुक्रवार - १०:००:१४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology