Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँधिमुल एकादशी मेला लाग्ने दिन भोली आँबुखैरेनी गाउँपालिकाले दियो सार्वजनिक विदा

आँधिमुल एकादशी मेला लाग्ने दिन भोली आँबुखैरेनी गाउँपालिकाले दियो सार्वजनिक विदा

इच्छाकामना न्युज

६, मंसिर २०८०
आँधिमुल एकादशी मेला लाग्ने दिन भोली आँबुखैरेनी गाउँपालिकाले दियो सार्वजनिक विदा

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाभर भोली सार्वजनिक विदा हुने भएको छ । गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै भोली गाउँपालिका भर सार्वजनिक विदा दिने भएको हो ।

images

भोली एकादशी परेकोले आँधिमुलमा मेला लाग्ने हुदाँ पालिकाभर सार्वजनिक विदा दिएको गाउँपालिकाले जानकारी दिएको छ । सार्वजनिक विदाको दिन अत्यावश्यक सेवा बाहेक गाउँपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक तथा निजी शैक्षिक संस्थाहरुका साथै अन्य संघसंस्थाहहरु बिदा हुनेछ ।

404552331_735304405290710_5427548916976474236_n.jpg

images
प्रकाशित मिति :मंसिर ६, २०८० बुधवार - १४:११:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology