Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

रास्वपा तनहुँ १ का कार्यवाहक सभापति अनिल श्रेष्ठद्वारा जन्मदिनमा विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री वितरण

रास्वपा तनहुँ १ का कार्यवाहक सभापति अनिल श्रेष्ठद्वारा जन्मदिनमा विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री वितरण

इच्छाकामना न्युज

१७, मंसिर २०८०
रास्वपा तनहुँ १ का कार्यवाहक सभापति अनिल श्रेष्ठद्वारा जन्मदिनमा विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री वितरण
images

आँबुखैरेनी । राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का कार्यवाहक सभापति अनिल श्रेष्ठले आफ्नो जन्मदिनमा विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री वितरण गरेको छ । श्रेष्ठले आज परेको आफ्नो जन्मदिनको अवसरमा आफैले अध्ययन गरेको विद्यालय आँबुखैरेनीको रामशाह माविको विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई उक्त सामाग्रीहरु वितरण गरेको हो ।

images
images

अनावश्यक भोज गरेर केक काटेर जन्मदिन मनाउनु भन्दा सामाजिक काम गरेर मनाउदा राम्रो हुने लागेर आफ्नो जन्मदिनमा विद्यार्थीलाई स्टेशनरी र खेलकुद सामाग्री वितरण गरिएको श्रेष्ठले बताए । उनले उक्त विद्यालयमा अध्ययनरत ११ जना विद्यार्थीलाई करिब १० हजार रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

images
प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - २३:०१:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology