Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

पृथ्वी जयन्तीमा राप्रपा घटकको अलग–अलग चियापान

पृथ्वी जयन्तीमा राप्रपा घटकको अलग–अलग चियापान

इच्छाकामना न्युज

२७, पौष २०८०
पृथ्वी जयन्तीमा राप्रपा घटकको अलग–अलग चियापान
images

काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुट्टाछुट्टै चियापान कार्यक्रमको आयोजना गरेका छन् ।
 
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

images
images

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरबार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

images
प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ०८:२३:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology