Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा ३१ जना विद्यार्थीलाई ६ लाख ९० हजार छात्रवृत्ति वितरण

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा ३१ जना विद्यार्थीलाई ६ लाख ९० हजार छात्रवृत्ति वितरण

धादिङको बेनीघाट रोराङ गाउँपालिकाद्वारा ३१ जना विद्यार्थीलाई ६ लाख ९० हजार छात्रवृत्ति वितरण

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाले ३१ जना विद्यार्थीलाई क्षेत्रगत रुपमा २० हजार, ३० हजार र ५० हजार गरी ६ लाख ९० हजार छात्रवृत्ति वितरण गरेको छ । ३१ जना मध्य २० हजार पाउनेमा २८ जना, ३० हजार पाउनेमा १ जना र ५० हजार छात्रवृत्ति पाउनेमा २ जना रहेका छन् ।

images

421867048_704993428425176_3265234150529716803_n-1536x1024.jpg

बेनीघाट रोराङ घर भई आर्थिक रुपमा विपन्न तथा सिमान्तकृत समुदायका विद्यार्थीलाई गुणस्तरीय शिक्षा सुनिश्चितताका लागि पहिलो चरणमा ३१ जनालाई प्राबिधिक शिक्षा छात्रवृत्ति प्रदान गरिएको पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले बताएका छन् ।

बेनीघाट रोराङ गाउँपालिकाको चालु आव २०८०/८१ को वार्षिक वजेट तथा कार्यक्रम अन्तरगत शिक्षा तर्फको खर्च शिर्षक विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रमबाट ६ लाख ९० हजार पहिलो चरणमा सोमबार ३१ जनालाई प्राबिधिक शिक्षा छात्रवृत्ति प्रदान गरिएको शिक्षा अधिकृत बोधराज पाठकले बताए ।

images
प्रकाशित मिति :माघ ९, २०८० मंगलवार - ०९:०३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology