Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

ओमान र अमेरिकासँगको सिरिजका लागि ३२ खेलाडी छनोट 

ओमान र अमेरिकासँगको सिरिजका लागि ३२ खेलाडी छनोट 

इच्छाकामना न्युज

२३, माघ २०७७
ओमान र अमेरिकासँगको सिरिजका लागि ३२ खेलाडी छनोट 

काठमाण्डौ, २३ माघ । नेपाल क्रिकट संघ क्यानले मार्चमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु का लागि पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । नयाँ प्रशिक्षक डेभ वाटमोर र खेलाडी छनोट समितीको समन्वयमा क्यानले पहिलो चरणमा ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । 
क्याम्पमा विवेक यादव, अनुज चनारा, खड्ग बहादुर बोहोरा अर्जुन कुमाल पहिलो पटक परेका छन् । यस्तै रामनरेश गिरी, पृथु बास्कोटा, कृष्ण कार्की, सौरभ खनालले लामो समयपछि क्याम्पमा स्थान बनाएका छन् । नेपाल, अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक सिरिज मार्चमा ओमानमा हुँदैछ ।

images

 

images
प्रकाशित मिति :माघ २३, २०७७ शुक्रवार - १०:२९:१५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology