Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३४३९ जनामा संक्रमण पुष्टि

नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३४३९ जनामा संक्रमण पुष्टि

इच्छाकामना न्युज

२१, आश्विन २०७७
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघ्यो, पछिल्लो २४ घण्टामा ३४३९ जनामा संक्रमण पुष्टि

काठमाण्डौं, २१ असोज
नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ३९जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
देशभरको प्रयोगशालामा १४ हजार दुई सय नौ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४ सय ३९जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।यो सङ्ख्या दैनिक विवरणमा अहिलेसम्मकै धेरै हो। यससँगै कुल संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ।
पछिल्लो २४ घण्टामा मात्र ११२६ जना संक्रमणमुक्त भएका छन् । योसहित निको हुनेको कुल ६८ हजार ६६८ जना पुगेको छ।
हाल देशभर २५ हजार ७ जना संक्रिय संक्रमित छन्। संक्रमितमध्ये ५ सय ७८ जनाको मृत्यु भएको छ।

images

images
प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १७:२०:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology