आँबुखैरेनी । तनहुँको आँबुखैरेनीमा अवस्थित द मटका हाउस कैफेमा आज माता तिर्थ औँशीको दिन आमाहरुलाई नि :शूल्क एक कप चियाँ खुवाउने भएको छ । तपाइ पनि आफ्नो आमालाई द मटका हाउस कैफेमा लगी चियाँ खुवाउन सक्नुहुनेछ ।
आज माता तिर्थ औँशीको दिन एक दिनका लागि आमाहरुलाई नि :शुल्क चिया खुवाउने प्रोप्राइटर आकाश शेरचनले बताउनुभयो ।
