Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

परदेशी भुमीबाटै गीतसंगीतमा रमाउदै गोर्खाली सर्जक सुवास गुरुङ, सार्वजनिक गरे गाउँ चिनारी गीत ‘शिरशिर बतास...’ 

परदेशी भुमीबाटै गीतसंगीतमा रमाउदै गोर्खाली सर्जक सुवास गुरुङ, सार्वजनिक गरे गाउँ चिनारी गीत ‘शिरशिर बतास...’ 

images
परदेशी भुमीबाटै गीतसंगीतमा रमाउदै गोर्खाली सर्जक सुवास गुरुङ, सार्वजनिक गरे गाउँ चिनारी गीत ‘शिरशिर बतास...’ 
images

गोरखा । परदेशी भूमीमा रहेरै गीत संगीतमा रमाउदै आएका गोरखा गण्डकी गाउँपालिका निवासी गोर्खाली सर्जक सुवास गुरुङले आफ्नै गाउँ ठाउँ चिनाउने गरी ‘शिरशिर बतास...’ सार्वजनिक गरेका छन् । गण्डकी गाउँपालिकाको ताङलीचोक, भुम्लिचोक लगायतको स्थानहरु चिनाउने गरी निर्माण गरिएको गीत एक महिना अघि मिठु राना नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

लोकगायक सुवास गुरुङ आफैले गाएको गीतमा चर्चित लोकदोहोरी गायीका माया गुरुङले महिला स्वरमा साथ दिएकी छिन् । गीतको शब्द गायक गुरुङ आफैले लेखेका हुन् भने संगीत झम सारु मगरले गरेका छन् । 

यस्तै गीतको म्युजिक भिडियोमा चर्चित लोकदोहोरी गायक श्याम राना, मुना गुरुङ र सुस्मिता आलेले अभिनय गरेका छन् । 

images
प्रकाशित मिति :जेठ ७, २०८१ सोमवार - ०७:४७:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology