Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

BREAKING NEWS : मुग्लिन–नारायणगढ सडक खण्डको ३ नं. पुलमा पहिरो खस्दा एक्साभेटर मेसिन र ट्रकमा क्षति पुग्यो, अपरेटर मेसिनमै च्यापिए

BREAKING NEWS : मुग्लिन–नारायणगढ सडक खण्डको ३ नं. पुलमा पहिरो खस्दा एक्साभेटर मेसिन र ट्रकमा क्षति पुग्यो, अपरेटर मेसिनमै च्यापिए

इच्छाकामना न्युज

१३, जेठ २०८१
BREAKING NEWS : मुग्लिन–नारायणगढ सडक खण्डको ३ नं. पुलमा पहिरो खस्दा एक्साभेटर मेसिन र ट्रकमा क्षति पुग्यो, अपरेटर मेसिनमै च्यापिए

मुग्लिन । केहिबेर अघि मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा एक्साभेटर र ट्रकमा क्षति पुगेको छ । उक्त सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ स्थित ३ नं. पुलमा पहिरो खस्दा उक्त क्षति भएको हो । 

images

पहिरोले सडकमा काम गरिरहेको एक्साभेटर मेसिनमा क्षति पुगेको भने एउटा ट्रकमा पनि क्षति पुगेको साइट सुपरभाईजर इश्वर क्षेत्रीले जानकारी दिए । उनका अनुसार मेसिन चलाईरहेका मेसिनका अपरेटर मेसिनमै च्यापिएको छ । उनको उद्दार कार्य भैरहेको छ ।

यस्तै पहिरोका कारण केहिबेर राजमार्ग अवरुद्ध भएको घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।

images
प्रकाशित मिति :जेठ १३, २०८१ आइतवार - १०:०२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology