Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

युएईमा भएको टी–१० लिगको उपाधि नर्दन वारिवर्सलाई

युएईमा भएको टी–१० लिगको उपाधि नर्दन वारिवर्सलाई

एजेन्सी

२५, माघ २०७७
युएईमा भएको टी–१० लिगको उपाधि नर्दन वारिवर्सलाई
images

युएईमा आयोजना भएको टी–१० लिगको उपाधि नर्दन वारिवर्सले जितेको छ । गयराति भएको फाइनल खेलम ादिल्लीबुल्सलाई ८ विकेटले पराजित गर्दै वारिवर्सले उपाधि हात पारेको हो । 
आबुधाबीमा बुल्सले दिएको ८२ रनको लक्ष्य वारिवर्सले ८ ओभर २ बलमा २ विकेट गुमाएर पुरा गरेको थियो । वारिवर्सको जितमा वासिममुहमदले २७ रन जोड्नुभयो भने कप्तान निकोलस पुरनले १२ रन बनाउनुभयो । बुल्सका फिडेल एड्वार्ड्स र सिराज अहमेदले १–१ विकेट लिनुभयो ।
यस अघि पहिले ब्याटिङ गरेको बुल्सले १० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनाएको थियो । 

images
images

 

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - ०९:३२:४४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology