Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

इच्छाकामना गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, २ वटा संशोधित ऐन पारित

इच्छाकामना गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, २ वटा संशोधित ऐन पारित

इच्छाकामना न्युज

२५, माघ २०७७
इच्छाकामना गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, २ वटा संशोधित ऐन पारित
images

कुनिटार, २५ माघ । चितवनको चितवनको इच्छाकामना गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको छ। गाउँपालिकाको सभाहलमा आज गाउँपालिकाको आठौँ गाउँसभा सम्पन्न भएको हो।
गाउँपालिकाको सम्पन्न गाउँसभाले २ वटा संशोधित ऐन र १ वटा विद्येयक पारित गरेको छ। गाउँसभामा प्रस्तुत आर्थिक ऐन–२०७७ र विनियोजन ऐन–२०७७ को प्रथम संसोधन प्रस्ताव पारित भएको हो। सोहि सभाले चेपाङ समुदाय लक्षित कार्यक्रम सम्बन्धि विद्येयक पारित गरेको छ।
यस्तै गाउँसभाले केहि दिन अघि कलेजोमा भएको समस्याको कारण उपचारको क्रममा दिल्लीमा निधन भएका गाउँपालिकाको वडा नं. ४ का वडाध्यक्ष होम बहादुर राना मगरको मृत्यु भएको प्रति शोक प्रस्ताव पारित गरेको छ। 

images
images

images
प्रकाशित मिति :माघ २५, २०७७ आइतवार - २०:२८:५८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology