Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

विर अस्पतालको डाक्टर भन्दै १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवघाटका ईश्वर थापा पक्राउ

विर अस्पतालको डाक्टर भन्दै १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवघाटका ईश्वर थापा पक्राउ

इच्छाकामना न्युज

१, श्रावण २०८१
विर अस्पतालको डाक्टर भन्दै १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा देवघाटका ईश्वर थापा पक्राउ
images

तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर २ का एक युवकले आफू डाक्टर भएको बताउदै अनुचित प्रभाव परेर १२ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको घटना बाहिरिएको छ।

images
images

जिल्ला प्रहरीका अनुसार देवघाट गाउँपालिका भित्र बसोबास गर्ने बालिका माथि करणी भएको हो। प्रहरीले यस घटनामा सोही गाउँपालिका वडा नम्बर २ मा बस्ने २२ वर्षीय ईश्वर थापामगरलाई प्रकाउ गरेको छ।

प्रहरीका अनुसार मगरले आफुलाई वीर अस्पतालमा कार्यरत डाक्टर सागर मगर भनेर चिनाएका थिए। सामाजिक संजालहरुमा समेत उनले डाक्टर सागर मगर (एमबीबीएस यूडिसीटी बंगलादेश) भनेर राखेका थिए।

उनले गत जेठ ५ गते नाबालिकमाथि जबर्जस्ती करणी गरेकोमा असार ३० गते पक्राउ गरेको हो। उनलाई जबर्जस्ती करणी सम्बधी मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भइ रहेको छ।

images
प्रकाशित मिति :श्रावण १, २०८१ मंगलवार - ०७:१६:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology